रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी « Khabarhub

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । 

बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो । बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधारे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल सकरात्मक नदेखिएकाे ढकालले बताएका छन् ।

रास्वपाले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर प्रधानमन्त्री दाहालले दिन नसकिने बताएका छन् ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ५ : ५८ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै