रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी « Khabarhub

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । 

बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो । बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधारे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल सकरात्मक नदेखिएकाे ढकालले बताएका छन् ।

रास्वपाले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर प्रधानमन्त्री दाहालले दिन नसकिने बताएका छन् ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ५ : ५८ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ