न्याय दिनुको सट्टा सरकारले मिटरब्याज पीडितलाई अलमल्याउन खोज्यो : सांसद गैरे « Khabarhub

न्याय दिनुको सट्टा सरकारले मिटरब्याज पीडितलाई अलमल्याउन खोज्यो : सांसद गैरे


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुको सट्टा सरकारले उनीहरुलाई अलमल्याउन खोजेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले मिटरब्याज पीडितमाथि सरकारबाट फेरि धोका भएको आरोप लगाएका हुन् ।

सरकारले आयोग गठन गरेर मिटरब्याज पीडितको विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरूलाई उन्मुक्ति दिने काम गरेको उनको आरोप छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : १६ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको