न्याय दिनुको सट्टा सरकारले मिटरब्याज पीडितलाई अलमल्याउन खोज्यो : सांसद गैरे « Khabarhub

न्याय दिनुको सट्टा सरकारले मिटरब्याज पीडितलाई अलमल्याउन खोज्यो : सांसद गैरे


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुको सट्टा सरकारले उनीहरुलाई अलमल्याउन खोजेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले मिटरब्याज पीडितमाथि सरकारबाट फेरि धोका भएको आरोप लगाएका हुन् ।

सरकारले आयोग गठन गरेर मिटरब्याज पीडितको विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरूलाई उन्मुक्ति दिने काम गरेको उनको आरोप छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : १६ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा