ए डिभिजन लिगमा आज दुई खेल हुने « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने भएका छन् ।

एन्फा कम्पेक्समा दिउँसो ३ बजे जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

शीर्ष स्थानको जावलाखेल १३ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा छ भने  पुलिसले १२ अंकमा सीमित छ ।

सोही समयमा च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

थ्रि स्टारले १३ मध्ये ६ खेलमा जित निकाल्दै २२ अंक बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटार १३ अंकमा सीमित छ ।

यस सिजनको लिगमा १४ क्लबको सहभागिता जनाएका छन् । यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा खेल भइरहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : ४२ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड