एसीसी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक « Khabarhub

एसीसी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच केहीबेरमा सुरु हुनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ०४ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल