एसीसी प्रिमियम कप : नेपाल र युएईको बाँकी फाइनल खेल सुरु « Khabarhub

एसीसी प्रिमियम कप : नेपाल र युएईको बाँकी फाइनल खेल सुरु


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल सुरु भएको छ ।

एसीसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल वर्षाका कारण रोकिन पुगेको बाँकी खेल पुरा गर्नका लागि आज पुनः खेल सुरु भएको हो ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिन पुगेको थियो । आजको खेल त्यहीबाट सुरु भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : १० बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय