माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने « Khabarhub

माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ।

केन्द्रीय कमिटी बैठक सुरु हुनु अगाडि बिहान बसेको माओवादी पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। उनले भने, ‘लाइभ गर्ने कि भन्ने मात्रै कुरा भएको थियो । अब नहुने भयो ।

पदाधिकारी बैठकको निर्णयसँगै केन्द्रीय कमिटी बैठकका गतिविधि लाइभ गर्ने कि नगर्ने भन्नेण् विवाद सकिएको छ ।

बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँचपाँच मिनेटको समय दिइने निर्णय भएको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ३७ बजे

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख