क्विन्टल सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै अनेरास्ववियुको टर्चलाइट जुलुस « Khabarhub

क्विन्टल सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै अनेरास्ववियुको टर्चलाइट जुलुस


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले क्विन्टल सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ ।

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएकाले टर्चलाइट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।

अनेरास्ववियुले क्विन्टल सुन तस्करी प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुस नयाँबानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ०५ बजे

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख