इटालियन सिरी ए : रोमा विजयी « Khabarhub

इटालियन सिरी ए : रोमा विजयी


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले जित निकालेको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा फ्रोसिननलाई २–० गोलले हराउँदै रोमा विजयी भएको हो ।

रोमाको जितमा रोमेलु लुकाकु र रोलेन्जो पेलेग्रिनीले एक–एक गोल गरेका थिए ।

खेलको २१औँ मिनेटमा लुकाकुले दिलाएको अग्रतालाई ८३औँ मिनेटमा पेलेग्रिनीले दोब्बर बनाएका थिए ।

यो जितसँगै रोमा ७ खेलबाट ९ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ५६ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा