चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

झापा– मोटरसाइक चोरी गरी डोर्‍याउँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित दुई जनालाई भद्रपुर नगरपालिका–४ तारानगरबाट प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मोजुबेर रहेका छन्।

प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। मोटरसाइकल बिर्तामोड नगरपालिका–४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाईनगरपालिका३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको पाइएको हो।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : ५५ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा