पाकिस्तानले ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने « Khabarhub

पाकिस्तानले ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने तयारी गरेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखबारका अनुसार अवैध रुपमा पाकिस्तानमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको छ । पछिल्लो समय दुई मुलुकबीच तनाव बढ्दै जाँदा पाकिस्तानले अफगान शरणार्थीलाई स्वदेश फर्काउन लागेको हो ।

पाकिस्तानको अन्तरिम सरकारले अफगान शरणार्थीलाई स्वदेश फर्काउने निर्णय गरिसकेको र यसबारे अधिकारीहरुलाई निर्देशनसमेत दिइसकेको ट्रिब्युनले जनाएको छ ।

स्रोतलाई उद्धृत गर्दै ट्रिब्युनले जनाएअनुसार सन् २०२१ को अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता पाकिस्तानमा ४ लाख अफगानहरु अवैध रुपमा पाकिस्तान आएका छन् । त्यसअघि पाकिस्तानमा ७ लाख अफगानहरु अवैध रुपमा बसोबास गर्दै आएको अनुमान छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ५५ बजे

रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत