राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश हुने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश हुने


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सबन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ६ : ५३ बजे

फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य

काठमाडौं– फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन

नेपाल आइपुगे भारतीय सेना प्रमुख द्विवेदी (तस्बिरहरू)

काठमाडौं- भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।

४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं– चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२

बिजुलीका पोल र तार हटाएपछि सफा देखियो न्यूरोड क्षेत्र (तस्बिरहरू)

काठमाडौं- असरल्ल तार र बिजुलीका पोल हटाएपछि काठमाडौंको न्यूरोड क्षेत्र सफा

कैलाली जिसस प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित

धनगढी– जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीका