ओमानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करण र सोमपालले लिए एक–एक विकेट « Khabarhub

ओमानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करण र सोमपालले लिए एक–एक विकेट


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ । 

जारी खेलमा ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् । करन केसीले  पहिलो ओभरमै पहिलो विकेट लिएका थिए ।

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

यसअघि भएका खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सामना गरी दुई चौका हिर्काएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : २९ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको