पार्टी प्रणालीलाई बलियो बनाउन नेता कार्यकर्तालाई माधव नेपालको निर्देशन « Khabarhub

पार्टी प्रणालीलाई बलियो बनाउन नेता कार्यकर्तालाई माधव नेपालको निर्देशन


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कमिटी प्रणालीलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सामाजिक सञ्जाल र मिडियामा बोलेर मात्र पार्टी क्रान्तिकारी तथा अनुशासित नबन्ने भन्दै अनुशासित भएर कमिटी प्रणालीलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

आफ्ना नेताको बद्ख्वाईं र अरुको प्रशंसा गरेर ठूलो बन्ने प्रवृति अन्त्य हुनुपर्ने उनको भनाइ छ । उनले जस्तोसुकै मतभेद वा बिचारको भिन्नता भएपनि पार्टी तहमा राख्दा कुनै फरक नपर्नेे धारणा राखे ।

अध्यक्ष नेपालले पार्टीलाई अनुशासित, क्रान्तिकारी र संस्थागत रुपमा अघि बढाउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ०७ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको