शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ २० गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १८ पैसा र बिक्री दर १३१ रुपैयाँ ७८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ०९ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५७ पैसा र बिक्री दर १६२ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : १० बजे

प्रतितोला एक हजार चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको

मनाइयो राष्ट्रिय टोपी दिवस (तस्बिरहरू)

काठमाडौं– ‘सबै पहिरनलाई सम्मान स् नेपाली टोपी नेपाली पहिचान’ भन्ने

कालीगण्डकी कोरिडोर : माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र

म्याग्दी– मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय

बैंकिङ क्षेत्रको चुनौती : सहकारीपछि बैंकमा जोखिमको घण्टी

काठमाडौं – सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन संशोधनको

पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्नमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं– पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्न चार वटा संस्थामाथि अमेरिकाले प्रतिबन्धको