आगामी तीन दिनको मौसम : पहाडी भूभागमा आंशिक बदली « Khabarhub

आगामी तीन दिनको मौसम : पहाडी भूभागमा आंशिक बदली


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि आज पहाडी भूभागमा आंशिक बदली भएको छ।

आज दिउँसोदेखि भोलि दिउँसोसम्म प्रदेश १ र गण्डकी प्रदेशका केही भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ । पर्सि आइतबार भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

पर्सि राति देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ३४ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी