आगामी तीन दिनको मौसम : पहाडी भूभागमा आंशिक बदली | Khabarhub Khabarhub

आगामी तीन दिनको मौसम : पहाडी भूभागमा आंशिक बदली


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि आज पहाडी भूभागमा आंशिक बदली भएको छ।

आज दिउँसोदेखि भोलि दिउँसोसम्म प्रदेश १ र गण्डकी प्रदेशका केही भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ । पर्सि आइतबार भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

पर्सि राति देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ३४ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को