सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी « Khabarhub

सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार पनि जारी छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुका लागि आयोजित संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको शुक्रबार पनि जारी रहेको हो ।

बिहीबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन शुक्रबार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिका विषयमा धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ११ : ५२ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले