चलचित्र रिलिजलाई लिएर दीपकराज र अनमोलबीच शुभकामना आदानप्रदान  « Khabarhub

चलचित्र रिलिजलाई लिएर दीपकराज र अनमोलबीच शुभकामना आदानप्रदान 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सधैँ लफडाबाजी चलिरहेको हुन्छ तर यसपटक आज रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के–२ को रिलिजमा भने फरक दृश्य देखिएको छ ।

छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन् । जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य भएको छ।

फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दीपकराज गिरीले छड्केलाई शुभकामना दिए भने छ्ड्केका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामना दिएका छन् । बिहीबार साँझ दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिए पछि धेरैले ऊनीहरूप्रति विश्वास र सम्मान प्रकट गरेका छन्।

गिरी र अनमोल दुवैले दुवै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान पनि प्रकट गरेका छन् ।

अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,

त्यस्तै, दीपकराजले पनि दुई फिल्मको भिडन्तको विषयलाई लिएर यसरी लेखेका छन्,

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : २८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण