रामचन्द्र पौडेल नै राष्ट्रपति : महामन्त्री थापा « Khabarhub

रामचन्द्र पौडेल नै राष्ट्रपति : महामन्त्री थापा


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन् ।

बागमती प्रदेशसभाका सदस्यसँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने ८ दलको समर्थनमा उम्मेदवार भएका पौडेल नै राष्ट्रपतिमा विजयी हुने दाबी गरेका हुन् ।

राष्ट्रपति बनेपछि पौडेल सम्पूर्ण रूपमा नेपाली कांग्रेससँग अलग हुनुपर्ने उनको भनाइ छ । उनले राष्ट्रपति निर्वाचनमा भोट क्रस नहुने पनि स्पष्ट पारे । राष्ट्रपति निर्वाचित हुनेले संस्थाको गरिमा जोगाउनुपर्ने महामन्त्री थापाको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ५१ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान