राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी लिएका छन् ।

पेटमा समस्या भएपछि गत शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार उपराष्ट्रपति यादव र अध्यक्ष तिमिल्सिना अस्पताल पुगेका हुन् ।

छुट्टाछुट्टै अस्पताल पुगेर उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरू अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १ : ३२ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले