पार्टी विवाद चर्किरहेका बेला कांग्रेस नेता कोइराला सिंगापुरमा « Khabarhub

पार्टी विवाद चर्किरहेका बेला कांग्रेस नेता कोइराला सिंगापुरमा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला सिंगापुर पुगेका छन् । सरकार र पार्टीको भागबन्डाका विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किरहेका बेला नेता कोइराला सिंगापुर पुगेका हुन् ।  उनी आखाको उपचारका लागि भनेर  सिंगापुर पुगेका स्रोतले जनाएको छ ।

यद्यपि कोइरालाको भेटघाट आदीबारे केही खुलाइएको छैन। हिजो साँझ सिंगापुर प्रस्थान गरेका कोइराला ४ दिन सिंगापुरमा रहने बताइएको छ । 

नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागिताको विषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र इत्तर समुहका नेता शेखर कोइरालाबीच विवाद मिल्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। 

सभापति देउवाले कुनै सल्लाहबेगर मन्त्रीहरूको नामावली टुंग्याएपछि इतर समुह असन्तुष्ट बनेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ५६ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र