निगमका कार्यकारी निर्देशक अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण « Khabarhub

निगमका कार्यकारी निर्देशक अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

नीतिगत निर्णय अवज्ञा गरेपछि अधिकारीलाई प्राधिकरणले तीनबुँदे स्पष्टीकरण सोधेको हो । प्राधिकरणले कार्यकारी निर्देशक अधिकारीलाई तीन दिनभित्र उपस्थित भएर जवाफ दिन निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन नगर्दा वायुसेवा कम्पनी तथा विमानस्थललाई क्षति भएको भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : २६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि