पाँच दिन भित्र स्वास्थ्य शुल्क विवरण पेश गर्न निर्देशन « Khabarhub

पाँच दिन भित्र स्वास्थ्य शुल्क विवरण पेश गर्न निर्देशन


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर हाता भित्रका अस्पतालले लिने शुल्कको विवरण बुझाउनु पर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ५ दिन भित्र अस्पतालले लिने गरेको शुल्कको विवरण बुझाउन निर्देशन दिएको हो। 

‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पूर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु जानकारी गराइन्छ’ वरिष्ठ उपसचिव मेहीलाल यादवले जारी गरेको पत्रमा भनिएको छ । 

उनका अनुसार जनकपुरधामका स्वास्थ्य संस्थाले २२ साउन भित्र सम्पूर्ण विवरण पेश गर्नु पर्नेछ । 

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १२ : १५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा