चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण | Khabarhub Khabarhub

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जिउक्वान चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

 फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी  वाहक रकेट द्वारा बिहान  ११: ४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो ।  

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश  गरेको पनि बताइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  २ : २५ बजे

राजावादीलाई रवि लामिछानेको जवाफ– थाल खान सकिँदैन, गाँस खाने हो (प्रतिवेदनको पूर्णपाठ) 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको व्यवस्था संकटमा

बलिउडमा आउनुभन्दा अगाडि : कोही गार्ड, कोही वेटर

काठमाडौं– हामीले कलाकारको जिन्दगी रमाइलो देख्छौं । महँगा गाडी, राम्रा

बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढ्दो क्रममा छ। स-साना कुरामा

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा आज सुरु हुँदै

काठमाडौँ– नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ

धार्मिक अनुष्ठानमा घण्टी किन बजाइन्छ ?

मन्दिर होस् या घरमा पूजा गर्दा घण्टी बजाउने निकै पुरानो