गौर हत्याकाण्ड : संघर्षलाई थप सशक्त बनाउने समितिको निर्णय  « Khabarhub

गौर हत्याकाण्ड : संघर्षलाई थप सशक्त बनाउने समितिको निर्णय 


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गौर हत्याकाण्ड पीडित संघर्ष समितिले संघर्षका कार्यक्रमलाई मधेश प्रदेशका सबै जिल्लामा उठाउने र थप सशक्त बनाउने निर्णय गरेको छ। न्यायको लागि केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएको भन्दै अब संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने समितिले निर्णय गरेको हो ।

समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले आफूहरूको लचकतालाई कमजोरी ठानेको र न्याय प्रक्रिया अघि नबढाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

सरकारले आफूहरूको संघर्षप्रति सुनुवाई नगरे रौतहटमा जारी धर्ना कार्यक्रमलाई संघीय राजधानी काठमाडौंमा केन्द्रित बनाउने समितिले चेतावनी दिएको छ। 

गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि सरकारले पीडितलाई न्याय दिलाउनको लागि पहलकदमी नै नलिएको समितिको गुनासो रहँदै आएको छ । 

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ७ : २९ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा