भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीमती निकितासहित रवि लामिछाने श्रीलंका प्रस्थान « Khabarhub

भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीमती निकितासहित रवि लामिछाने श्रीलंका प्रस्थान


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीलंका प्रस्थान गरेका छन् ।

सोमबार हुने भारतविरुद्धको खेलमा नेपाली टिमलाई समर्थन गर्न उनी श्रीलंका गएका हुन् । श्रीमती निकितासहित सभापति लामिछाने श्रीलंका प्रस्थान गरेको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

एसिया कपमा नेपाल पाकिस्तान र भारतसँगै समूह ‘ए’ मा रहेको छ ।

श्रीलंकाको पाल्लेकेल्लेमा नेपालले सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा भारतविरुद्ध खेल्दैछ । यसअघि गत बुधबार पाकिस्तानको मुल्तानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । त्यस्तै, शनिबार पाकिस्तान र भारतबीच भएको खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : ३० बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय