भारतको कश्मीर पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै « Khabarhub

भारतको कश्मीर पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीरमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । कश्मीर पर्वतारोहण र पदयात्राका लागि निकै आकर्षक गन्तव्य मानिन्छ ।

यही आकर्षक गन्तव्यमा पदयात्रा गर्न आउने पर्यटकको सङ्ख्या पछिल्ला केही वर्षयता बढ्न थालेको गुडमर्निङ कश्मीरले जनाएको छ ।

पछिल्लो केही वर्षमा शान्ति सुरक्षाको प्रत्याभूतिका कारण भारतका विभिन्न राज्यसँगै युरोप र अमेरिकी महादेशका मुलुकहरुबाट पनि पर्यटक आउन थालेका छन् ।

कश्मीर क्षेत्रमा पदयात्राका लागि पर्यटकको आगमन बढेसँगै यसअघि अन्य क्षेत्रमा काम गरिरहेका युवाहरु पनि पर्यटन, पर्वतारोहण, पथ प्रदर्शकजस्ता पेशामा आकर्षत हुन थालेका छन् ।

यसबाहेक युवाहरुले सामाजिक सञ्जालमार्फत पनि पर्यटकलाई आकर्षित गर्न थालेको गुडमर्निङ कश्मीरले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : ०० बजे

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात