सुदुरपश्चिम प्रदेशसभा बैठक बस्दै « Khabarhub

सुदुरपश्चिम प्रदेशसभा बैठक बस्दै


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ ।

विगत एक महिनादेखि अनिश्चित हुँदै आएको बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

हिजो प्रदेशसभा सचिवालयमा सूचना टाँसेर तथा प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको छ ।

प्रदेशसभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ– ‘असोज १६ गते मंगलबार दिनको १ः०० बजे प्रदेशसभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेशसभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’

आज बस्ने बैठकमा संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ५८ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा