इंग्लिस प्रिमियर लिग : फुल्हममाथि चेल्सीको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : फुल्हममाथि चेल्सीको जित


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा फुल्हमलाई २–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।

चेल्सीका लागि मिखाइलो मुड्रिक र अर्मान्डो ब्रोजाले एक–एक गोल गरेका थिए ।

खेलको १८ औँ मिनेटमा मुड्रिकको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । उनले लेभी कोलविलको पासलाई सदुपयोग गरेका थिए ।

एक मिनेटपछि नै ब्रोजाले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि गोल थप गोल हुन नसक्दा चेल्सी २-० ले विजयी भयो ।

यो जितसँगै ७ खेलबाट ८ अंक जोडेको चेल्सी ११औँ स्थानमा उक्लिएको छ । पराजित भएको फुल्हम ८ अंकका साथ १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : १२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र