टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ « Khabarhub

टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाइ दिएका हुन् ।

पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै नेपाली क्रिकेटको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ५१ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान