त्रिभुवन विमानस्थलमा पावर बैंक विष्फोट भएपछि खैलाबैला « Khabarhub

त्रिभुवन विमानस्थलमा पावर बैंक विष्फोट भएपछि खैलाबैला


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थलमा यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको छ ।

आइतबार दिउँसो १ बजेको समयमा विदेशी यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको हो । पावर बैंक विष्फोट भएपछि झोलामा आगलागी भएको थियो । एक्कासी पावर बैंक विष्फोट भएपछि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा खैलाबैला मच्चिएको थियो ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा लागेको आगोले सामान्य क्षति पुगेको थियो । आगो केही बेरमै नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य रहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : ३१ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको