इजरायली हमलामा परी गाजामा २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु « Khabarhub

इजरायली हमलामा परी गाजामा २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलले जारी राखेको आक्रमणमा परी पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनुसार गाजामा विगत २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।

हमास इजरायलबीचमा युद्धविराम सम्झौताको समयसीमा सकिएदेखि इजरायलले गाजा क्षेत्रमा तीव्र हमला गरिररहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ५५ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्