जाजरकोट भूकम्पबाट महिला, बालबालिका र सुत्केरी जोखिममा परेको भन्दै अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण « Khabarhub

जाजरकोट भूकम्पबाट महिला, बालबालिका र सुत्केरी जोखिममा परेको भन्दै अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले जाजरकोटमा आएको शक्तिशालि भूकम्पपछि त्यहाँका महिला, बालबालिका र सुत्केरीहरू जोखिममा परेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

संघले सुत्केरी महिला र नवजाता शिशुहरूको स्वास्थ्य अवस्था बिग्रिएको, महिलाहरू जोखिममा परेको भन्दै उनीहरूका लागि विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह पनि  गरेको छ । भूकम्पपछि अस्थायी टहरामा रात बिताइरहेका महिलाहरूमाथि यौनजन्य घटना भएका कुरा सार्वजनिक भएकाले महिला सुरक्षाकर्मीको संख्या बढाइ त्यस्ता घटना हुन नदिन विशेष तयारी गर्न आग्रह गरेको छ ।

मन्त्रालयमा पुगेर महिला संघको प्रतिनिधिमण्डलले गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो । संघकी अध्यक्ष टुकाभद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पेम्बा लामासहितको टोलीले श्रेष्ठलाई ज्ञापनपत्र पनि बुझाको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : १७ बजे

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२०

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा