प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालो लागेको छ। यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ।

१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ।

१३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : १० बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने