मन्त्रालय फुटाउने पक्षमा सरकार छैन : गृहमन्त्री लामिछाने  | Khabarhub Khabarhub

मन्त्रालय फुटाउने पक्षमा सरकार छैन : गृहमन्त्री लामिछाने 


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दलका शीर्ष नेताहरूको आज बसेको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रमबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनतम् साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने छलफल भएको बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

आजको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँडबारे छलफल भएको उनले बताए । उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : १९ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि