गठबन्धनभित्र देखिएको समस्या समाधान : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

गठबन्धनभित्र देखिएको समस्या समाधान : प्रधानमन्त्री प्रचण्ड


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले छलफल जारी रहेको र समस्या समाधान हुने बताएका हुन् ।

गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने नदिने विषयमा सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।

रास्वपाले गृहमन्त्री आफूले नपाए सरकार छाड्नेसम्मको चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ४ : ५० बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट