रास्वपाले गृहमन्त्रालय छोड्नु, आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्नु हो : हिमेश पन्त « Khabarhub

रास्वपाले गृहमन्त्रालय छोड्नु, आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्नु हो : हिमेश पन्त


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तले आफ्नो पार्टीले कुनै पनि हालतमा गृहमन्त्रालय नछाड्ने बताएका छन् । शनिबार राती सामाजीक सञ्जालमार्फत पन्तले गृहमन्त्रालय छाड्नु आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु सरह हुने बताएका छन् । उनले आज गृहमन्त्रालय नदिनेले भोलि काम गर्न पनि नदिने जिकिर गरेका छन् ।

उनले गृहमन्त्रालय छाड्नु परे सरकारबाट नै बाहिरिँदा पार्टीको हित हुने उल्लेख गरेका छन् । पन्तले लेखका छन्,‘ आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि दिदैन। स्वतन्त्र पार्टीले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो। बरु ! सरकार छोड्नु, नैतिकता नछोड्नु ।’

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ५१ बजे

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख