बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्ड संगीतकार गुरुङलाई  | Khabarhub Khabarhub

बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्ड संगीतकार गुरुङलाई 


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिन्ध्यबासिनी फाउन्डेसनले सङ्गीतकार प्रकाश गुरुङलाई बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । 

आगामी २२ वैशाखमा हुने बिन्ध्यबासिनी म्युजिक अवार्डको १३औं संस्करणको विशेष कार्यक्रममा संगीतकार प्रकाश गुरुङलाई एक लाख नगदसहित बिन्ध्यबासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७९ प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ । 

यसअघि सो सम्मानबाट भक्तराज आचार्य, माणिकरत्न स्थापित,  किरण खरेल, अम्बर गुरुङ, दिनेश अधिकारी, प्रेमध्वज प्रधान, दीपक जंगम, रत्न शमशेर थापा, शक्ति बल्लभ, कुमार बस्नेत, योगेश वैद्य, विश्व बल्लभलाई सम्मानित गरिएको थियो । 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  २ : ०७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास