मोरङमा जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु « Khabarhub

मोरङमा जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको लेटाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप लेटाङ नगरपालिका–७ भिरिङखाको भीरबाट खस्दा चालकसहित २ जनाको मृत्यु हो ।

बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते लेटाङकै ५५ वर्षीय रुद्र लम्सालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली विक र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : २० बजे

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन