मोरङमा जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु « Khabarhub

मोरङमा जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको लेटाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप लेटाङ नगरपालिका–७ भिरिङखाको भीरबाट खस्दा चालकसहित २ जनाको मृत्यु हो ।

बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते लेटाङकै ५५ वर्षीय रुद्र लम्सालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली विक र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि