भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाउन् : एमाले नेता रिमाल « Khabarhub

भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाउन् : एमाले नेता रिमाल


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन  नहुने बताएका छन ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते गर्ने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न रहेको खबर बाहिर आएको बेला रिमालले यस्तो टिप्पणी गरेका हुन् ।

‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानूनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न । निर्दोष नफसुन, कोही दोषी नउम्किउन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न । कानूनको पालना सबैले गर्नुपर्छ ।’

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  २ : ५० बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि