भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाउन् : एमाले नेता रिमाल « Khabarhub

भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाउन् : एमाले नेता रिमाल


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन  नहुने बताएका छन ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते गर्ने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न रहेको खबर बाहिर आएको बेला रिमालले यस्तो टिप्पणी गरेका हुन् ।

‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानूनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न । निर्दोष नफसुन, कोही दोषी नउम्किउन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न । कानूनको पालना सबैले गर्नुपर्छ ।’

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  २ : ५० बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित