इजरायली कारवाहीमा तीन जनाको मृत्यु « Khabarhub

इजरायली कारवाहीमा तीन जनाको मृत्यु


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा इजरायली सुरक्षा बलले बिहीबार कारवाही गर्दा बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई मारेको आरोप लागेका तीन प्यालेस्टिनी पुरुषको मृत्यु भएको छ ।

इजरायली सुरक्षा बलले वेस्ट ब्याङ्कको नाब्लसमा कारवाही गरेको हो ।

हत्यामा संलग्न हमासका दुई संदिग्ध लडाकु र अर्का व्यक्ति इजरायली सेना, प्रहरी र शिनबेट सुरक्षा सेवाको संयुक्त कारवाहीमा मारिएको बताइएको छ ।

कारवाहीमा मारिएकाहरु “लेआ, माइया र रिना डीका हत्यारा” रहेको भनी पहिचान गरिएको छ । गत अप्रिल ७ मा जोर्डन उपत्यकानजिकै गाडीमा आक्रमण हुँदा उनीहरुले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ४ : ५७ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा