ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । 

आज हिमालयन शेर्पा र एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ  मर्स्याङ्दी क्लब, नेपाल पुलिस र मछिन्द्र क्लब  तथा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

हिमालयन शेर्पा र एनआरटीबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ । जारी लिगमा २३ खेलबाट ३० अंक जोडेको हिमालयन आठौँ स्थानमा छ भने २९ अंक रहेको एनआरटी दशौँ स्थानमा छ ।

यस्तै, सोही मैदानमा साँझ ६ बजे फ्रेन्ड्स र मनाङबीच प्रतिस्पर्धा हुनेछ । २५ अंक जोडेर १३औँ स्थानमा रहेको फ्रेन्ड्स क्लब सातौँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक भएको मनाङ आठौँ जितको खोजीमा हुने छ । 

यसैगरी, पुलिस क्लब र मछिन्द्र क्लबले दिउँसो ३ बजे च्यासल मैदानमा खेल्ने छन् । ३४ खेल जितेको पुलिस चौथो स्थानमा छ भने ३९ अंक भएको मछिन्द्र दोस्रो स्थानमा छ ।

यस्तै, एफसी खुमलटार र संकटा क्लबबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । २४ अंक भएको खुमलटार तालिकाको पुछारमा छ भने २७ अंक जोडेको संकटा १२ स्थानमा छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ७ : २१ बजे

बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु

ढाका- बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी

अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक

शुक्लागण्डकीमा शीतभण्डार निर्माण 

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार

जुम्ला विमानस्थल थप विस्तार गरिने

जुम्ला– जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार

घ्याम्पेसाल-ताकुकोट सडक निर्माण नहुँदा सास्ती

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट