महिला टी २० क्रिकेट : नेपाल टस जितेर फिल्डिङमा « Khabarhub

महिला टी २० क्रिकेट : नेपाल टस जितेर फिल्डिङमा


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिला टी २० क्रिकेटको अन्तिम शृङ्खलाको खेलमा नेपालले टस जितेको छ।

नेपाल–मलेसिया बिच जारी महिला टी २० क्रिकेटको अन्तिम शृङ्खलाको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

नेपाल–मलेसिया दुई खेलमा जीत र दुई खेलमा पराजय गरी बराबरी खेलेका दुवै टिमलाई आज जित्नै पर्ने दबाब छ। आजको खेल जारी शृङ्खलाको पाँचौँ तथा निर्णायक खेल हो।

पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भए नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने विजय हासिल गरेको थियो। दोस्रो र तेस्रो श्रृंखलामा क्रमशः ७ विकेट तथा २७ रनले विजयी भएको नेपालले सिरिज जित्नका लागि मेहनत गरेको कप्तान रुबिना क्षेत्री बेल्वासेले जानकारी दिएकी छन्।

नेपालले आज विकेट किपर काजोल श्रेष्ठलाई बेन्चमा राखेर स्पिनर कृतिका मरासिनीलाई आजको निर्णायक खेलमा मौका दिएको छ। अन्य खेलाडी यथावत् रहेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : १० बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,