१६ वर्ष मुनिको इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियासँग खेल्दै « Khabarhub

१६ वर्ष मुनिको इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियासँग खेल्दै


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल्दैछ। फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल र मलेसियाबीचको फाइनल खेल मंगलबार बिहान सवा ७ बजे कोलालम्पुरमा सुरु हुँदैछ।

नेपालले सेमिफाइनलमा सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै फाइनल पुगेको हो। उता हङकङलाई ७८ रनले पराजित गर्दै मलेसियाले नेपालसँगको भेट पक्का गरेको हो।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : २० बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध