भारतीय नागरिक भन्दै मुद्दा परेपछि डाक्नेश्वरीकी उपमेयर र पतिविरुद्ध पक्राउ पुर्जी « Khabarhub

भारतीय नागरिक भन्दै मुद्दा परेपछि डाक्नेश्वरीकी उपमेयर र पतिविरुद्ध पक्राउ पुर्जी


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उपमेयर दम्पित्ती भारत बिहारको सुपौल जिल्लाका निवासरी रहेको भन्ने भन्ने उजुरीका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि आइतबार जनकपुर उच्च अदालतले दुबै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न परमादेश दिएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : ३३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज