काठमाडौँ- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।
बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् ।
बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौँ- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।
बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् ।
बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १९ असार २०८०, मंगलबार ६ : २४ बजे
प्रतिक्रिया